Rule 13
स्टकको भुक्तानी नलिएमा गर्ने
(१) स्टकको सा“वा व्याजको भुक्तानी मिति गुज्रेको १८० दिन बितेर पनि सा“वा व्याजको भुक्तानी नलिएमा बैड्ढले सम्बन्धित प्रमुख जिल्ला अधिकारी, गाउ“ विकास समिति वा नगरपालिकालाई सो स्टकको धनीको जाचबुझ र मनोनयन गर्न अनुरोध गर्न सक्नेछ । र सो बमोजिम गर्नु सम्बन्धित व्यक्तिको कर्तव्य हुनेछ ।
(२) उपनियम (१) बमोजिम धनीको मनोनयन गर्दा सम्बन्धित व्यक्तिले सम्बन्धित धनी वा साक्षीहरुको बयान लिन र शपथ ग्रहण समेत गराउन सक्नेछ ।
(३) उपनियम (२) अन्तर्गत मनोनीत धनीको नाम बैड्ढले स्थानीय पत्र–पत्रिकामा घटीमा लगातार तीन पटकसम्म प्रकाशित गर्नु पर्छ र अन्तिम सूचना प्रकाशित भएको १८० दिन वितेर पनि कसैको प्रतिवाद पर्न नआएमा बैड्ढले सो मनोनीत व्यक्तिलाई धनी मान्नु पर्छ । तर प्रतिवाद पर्न आएमा ऐनको दफा १३ बमोजिम हुनेछ ।